नेपाल सिआइवि र 'र' एजेन्टहरुको चलखेल हुने देश हो । पुर्व मेचीदेखी पश्चिम महाकाली सम्मको खुल्ला सिमाना भएको देश भारत हो । नेपाल भारतको प्रत्यक्ष निगारानीमा छ । नेपालको राजनीति र सरकारको कन्ट्रोलमा छ । भारत विभिन्न प्रकारका विभिन्न क्षेत्रका काविलियत व्यक्तीहरुको खोजी गरी आफू अनुकुल प्रयोग गर्छ ।
नेपालमा एउटा अनुमान गर्न नसक्ने कसैले पत्याउन नसक्ने पात्रको नाम हो उमाकान्त गिरी। भारतीय दुतावासमा गिरी मुकेश भारतीका नामले चिनिन्छन् । नेपालमा पनि गिरी दुईवटा नागरिकता प्रयोग गर्छन् । खुफियाहरुले ठाउँ र अवस्था अनुसार नाम बदलेर प्रयोग गर्ने एक अनुसन्धानका अधिकृत बताउँछन् । ती अनुसन्धान अधिकारीका अनुसार खुफिया एजेन्सीका एजेन्टहरु जस्तो सुकै परिस्थितीमा पनि आफ्नो परिचय दिँदैनन् । जस्तो सुकै मिल्ने साथी होस अथवा आफ्नो श्रीमतिलाई समेत कामको बारेमा बताउँदैनन् ।
उमामान्त गिरी (मुकेश भारती) यस्तै एक पात्र हुन् । सबै सेवा सुविधा उपलब्ध भएर पनि गिरी नाटकीय तवरले पुराना मैला थोत्रा लुगा लगाएर एक्लै लुरुलुरु हिँडिरहेका हुन्छन् । गिरीले कसलाई कतिबेला कहाँ भेटछन् पत्तै हुदैन । गत वर्ष बतीसपुतलीको एक क्याफेमा गिरीले रास्वपाकी सोविता गौतमलाई भेटेका थिए । गिरीलाई भेटेपछि सोविता गौतमले गिरी प्रतिभाशाली वाठो र शक्ती भएको मान्छे भनेर प्रतिक्रिया दिइएकी थिइन् । बाहिर भने गिरी सोझो लाटोको बनावटी गर्छन् । ठूला पार्टीको नेताहरु उच्च प्रहरी हाकिमहरु गिरीसँग त्रस्त छन् ।
शेर बहादुर देउवासँग गिरीको सम्बन्ध राम्रो थिएन । देउवासँगको चिसो सम्बन्धका कारण गगन थापासँग मिलेर देउवालाई साइजमा ल्याउन गिरीले पनि मद्दत गरेको देउवा निकट एक नेताले बताए । गिरी यतिसम्म खतरनाक छन् की एउटा सानो हाउजिङ विवादमा तत्कालिन एमाले सांसद इच्छाराम तामाङ्गलाई एमालेकै सरकार हुँदा जेल पुर्याए । पश्चिममा एक संस्थाले पठाइदिएको नेपाली लगभग ५ करोड रुपैया गिरीको नाममा राष्ट्र बैंकमा थन्केको ४ वर्ष वितिसकेको छ । यो पैसालाई लिएर धेरै विवाद आयो । धेरैले गिरीविरुद्ध सिआइवि र राष्ट्र बैंकमा उजुरी गरे । सिआइविले अनुसन्धान समेत थालेको थियो ।
गिरीले प्रयोग गर्ने मो न ९८४५९९३६१५ बाट दैनिक भारतीय दुतावासका प्रथम सचिव सुमन शेखरको मो न. ९८५११०७०२१ मा दैनिक कुरा हुने गरेको अर्का भारतीय दुतावासका विशोष प्रशासकीय अधिकृत मोसिन अलिको ०१४४२६२४१ मा सधै कुरा भएको पाइएपछि सि आइ वि चकित परेको थियो । अनुसन्धान गर्ने दुई प्रहरी अधिकृत रातारात सरुवा भएका थिए । उल्टै उजुरी दिने पक्राउ परेका थिए । आखिर गिरी परे भारतीय र एजेन्टका पात्र गिरीलाई कसले छुन सक्ने ।
गिरी धेरै खुलेर बोल्दैनन् । तर संकेत गर्छन् । उनले नेपालको राजनीति बारे बेला बेला गरेको संकेत पुग्ने गरेको छ । गिरी जस्ता संकास्पद पात्रका कारण नेपालको राजनीति गम्भीर संकटमा पर्ने गर्छ । गिरीलाई कसले चलाउन सक्ने । चलाउँदा सरकार नै संकटमा पर्न सक्छ ।

